नारायणगढ–मुग्लिन सडकका पुल वर्षात्अघि नै सम्पन्न हुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणहुँदै गरेका चारमध्ये तीन वटा पुल तोकिएको समयअघि नै सम्पन्न हुने भएका छन् । एउटा पुल भने निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार दासढुङ्गा, खानी र मौरी खोलाको पुलको निर्माणकार्य ८१ प्रतिशत सम्पन्न भएको छ । दासढुङ्गाको १५ मिटर, खानीको … Continue reading नारायणगढ–मुग्लिन सडकका पुल वर्षात्अघि नै सम्पन्न हुने